सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) वरिष्ठ आँखा रोग विशेषज्ञ डा. रुइतलाई

चिकित्सा क्षेत्रमा सम्मानित हुनेको यस्तो छ सूची



Download our app to get more features

काठमाडौं, ३ असोज । सरकारले यस वर्षको सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट नेपालका वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सम्मान गरेको छ ।

सरकारले संविधान दिवसको अवसरमा विभिन्न विभूषण, अलंकार र पदकबाट यस वर्ष ५ सय ९४ जनालाई सम्मान गर्ने भएको छ ।

जसमा चिकित्सा क्षेत्र तर्फका चिकित्सक, नर्स, स्वास्थ्य प्राविधिक लगायतका एक सयभन्दा बढी व्यक्तिहरु रहेका छन् ।

सरकारले सार्वजनिक गरेको सूची अनुसार  सुप्रसिद्ध प्रबल जनसेवा श्री प्रथम, द्वीतिय र तृतियबाट सम्मान गर्न लागेको हो । 

संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सबैलाई सम्मान र मान पदवी वितरण गर्नेछिन् ।

यस्तो छ सरकारले सार्वजनिक गरेको सूचीः

Last modified on 2020-09-19 12:38:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts