गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, ३ असोज । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा प्रदेशका ४ जिल्लामा थप संक्रमण पुष्टि भएको हो। 

नवलपरासीपूर्वका ११, पर्वतका २ तथा स्याङजा र लमजुङका  १–१ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको  छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय ५१ पुगेको छ। 

Last modified on 2020-09-19 11:10:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts