सेती अस्पतालको कोरोना परीक्षण प्रयोगशालाका दुई कर्मचारीमा संक्रमण पुष्टि



Download our app to get more features

धनगढी, २६ असोज ।  सेती प्रादेशिक अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा कार्यरत दुई कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आज गरिएको परीक्षणमा प्रयोगशालाका दुई महिला कर्मचारीमा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएका दुवै महिला कर्मचारी हुन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts