सिभिल अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीले आफ्नो खर्च आफै ब्यहोर्नुपर्ने 



Download our app to get more features

काठमाडौं, ३ कात्तिक । सिभिल अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीले सम्पूर्ण खर्च आफै व्यहोर्नु पर्ने भएको छ ।

अस्पतालले आज सूचना निकालेर कात्तिक २ गतेबाट लागुहुने गरि सम्पुर्ण खर्च आफै व्यहोर्नुपर्न जनाएको हो । खानाको लागि नगद तथा धरौटी राखेर खान सकिने अस्पतालले उल्लेख गरेको छ । 
आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार खर्च आफै गर्नु पर्ने भने पछि अस्पतालले यस्तो सूचना जारी गरेको हो ।  

Last modified on 2020-10-19 11:31:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts