केएमसी अस्पतालको तेस्रो तलाबाट हामफालेका युवकको मृत्यु



Download our app to get more features

 काठमाडौं, ३ कात्तिक । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को तेस्रो तलाबाट हाम फालेका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

सोलुखुम्बुका २६ वर्षीय रोशन खड्काले सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए । गम्भिर घाइते उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
सोमबार बिहान आमा औषधि किन्न गएका बेला खड्काले हाम फालेका थिए ।

उनी मानसिक रोगीसमेत रहेको र घटनाबारे थप बुझ्ने काम भइरहेको गौशाला प्रहरीले जनाएको छ ।

Last modified on 2020-10-19 12:38:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts