गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुग्यो 



Download our app to get more features

कास्की, ३ कात्तिक । गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । बागलुङ नगरपालिका १३ की ४८ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनको कुश्मा नगरपालिका ५ मा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । मधुमेहकी बिरामी उनको रिपोर्ट आइतबार पोजेटिभ आएको थियो । 
 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउने ५२ पुगेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts