थप १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु, मृतकको संख्या ७ सय ५७ पुग्यो



Download our app to get more features

काठमाडौं, ३ कात्तिक । नेपालमा थप १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ ।

यस्तै हाल नेपालभर २ सय ८२ जना कोरोना संक्रमितको उपचार आईसीयूमा भइरहेको छ भने ६३ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts