धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु 



Download our app to get more features

धरान, ४ कात्तिक । धरानस्थित  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

इटहरी सुनसरीका ५६ वर्षीय पुरुष उपचारका क्रममा सोमबार बलुका ९ः३० बजे मृत्यु भएको अस्पतालले जानकारी  दिएको हो । 

अस्पतालका अनुसार उनको कार्तिक १ गते कोरेना पोजेटिभ आएको थियो। उनी कार्तिक ३ गते अस्पतालमा भर्ना भएका थिए। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts