थप ८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु



Download our app to get more features

काठमाडौं, ४ कात्तिक । नेपालमा थप ८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको छ ।

यस्तै हाल नेपालभर २ सय ७२ जना कोरोना सङ्क्रमितको उपचार आईसीयूमा भइरहेको छ भने ७८ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts