टेलिमेडिसिन सेवा दिन चाहने स्वास्थ्य संस्थालाई सुचिकृत हुनका लागि सूचना जारी



Download our app to get more features
Spark_health_home Max media Ncell Ads

काठमाडौं, २६ कात्तिक । सरकारले टेलि मेडिसिन सेवा दिन चाहने स्वास्थ्य संस्थालाई सुचिकृत हुनका लागि सूचना जारी गरेको छ । 

स्वास्थ्य तथा जसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखाले सूचना जारी गर्दै होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुका लागि टेलि मेडिसिन सेवाद्वारा स्वास्थ्य सेवा प्रदान गर्न चाहने इच्छुक स्वास्थ्य संस्थालाई सुचिकृत हुन लागि भनेको छ ।

vayoda

टेलि मेडिसिन सेवाद्वारा स्वास्थ्य सेवा परामर्श सामान्य उपचार, थप आवश्यक सूचना प्रदान गर्न इन्छुक नेपाल सरकारबाट मान्यताप्राप्त स्वास्थ्य संस्थाहरुले स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखामा सुचिकृत हुन तोकिएको ढाँचामा निवेदन दिन सूचनामा उल्लेख गरिएको छ ।

यस्तो छ महाशाखाले जारी गरेको सूचनाः


 

Hamro Doctor
Last modified on 2020-11-11 15:48:39

Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts