नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १४ सय नाघ्यो



Download our app to get more features

काठमाडौं, ११ मंसिर । नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १४ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २३ जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ४ सय १२ पुगेको छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts