देशभर थप १६ जना कोरोना संक्रमितको मृत्यु, संख्या १५ सय ६७ पुग्यो



Download our app to get more features
Spark_health_home Max media Ncell Ads

काठमाडौं, १९ मंसिर ।नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ सय ६० नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।

vayoda

यस्तै हाल देशभर ५४ जना कोरोना संक्रमितको उपचार भेन्टिलेटरमा भइरहेको छ भने ३ सय २८ जना आईसीयूमा उपचाररत रहेका छन् ।

Hamro Doctor
Asian Pharmaceuticals Sanitizer Kathmandu Cancer Center alka
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts