विश्व मुख स्वास्थ्य दिवस मनाइयो

'स्वस्थ्य मुख, स्वस्थ्य शरीर'

What's This?


Download our app to get more features

काठमाण्डौं, ७ चैत्र । नेपाल डेन्टल एशोसिएसनले विश्व मुख स्वास्थ्य दिवस २०१६ को अवसरमा काठमाण्डौं लगायत देशभरबाट 'स्वस्थ्य मुख, स्वस्थ्य शरीर' भन्ने नारासहित विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।
एशोसिएसनले विश्व मुख तथा स्वास्थ्य दिवस २०१६ को अवसरमा देशभर रहेका हरेक डेन्टल कलेज, हस्पिटल र क्लिनिकहरुमा चैत्र ४ देखि १० गते सम्म निशुल्क मुख तथा दन्त परीक्षण सेवा सञ्चालन गर्न पनि आव्हान पनि गरेको छ । 
एशोसिएसनले यसअघि आइतबार बिहान काठमाण्डौंका विभिन्न क्षेत्रमा चेतनामुलक ¥याली पनि निकालेको थियो । नेपालमा १ हजार ७ सय दन्तचिकित्सक कार्यरत छन् । 

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts