स्वास्थ्यमन्त्री त्रिपाठीसहित विभिन्न सांसदले लगाए कोरोना विरुद्धको खोप

सिभिल अस्पतालस्थित खोप केन्द्रको दृश्य............



Download our app to get more features

काठमाडौं, १९ फागुन । सरकारले आजबाट मन्त्री र सांसदहरुलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २३ गते बस्न लागेको प्रतिनिधिसभा बैठकमा सांसद र संघीय संसदका कर्मचारीहरुको गतिविधि बढ्ने भएको सांसद र कर्मचारीलाई कोरोना विरुद्धको खोप लगाइएको बताएको हो ।

काठमाडौंस्थित निजामति कर्मचारी अस्पतालमा सांसद, मन्त्री र कर्मचारीहरुले कोरोना विरुद्धको खोप लगाएका छन् ।

यस्तो देखिएको थियो तस्वीरमा खोप केन्द्रको चहलपहलः 

खोप लगाउन लामवद्ध बसेका कर्मचारी

खोप व्यवपस्थापनका लागि खटेका स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरु 

कोरोना विरुद्धको खोप लगाइसकेपछि संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटा

कोरोना विरुद्धको खोप लगाउँदै नेकपा अध्यक्ष प्रचण्ड

कोरोना विरुद्धको खोप लगाएपछि खोप कार्ड देखाउँदै स्वास्थ्यमन्त्री त्रिपाठी

कोरोना विरुद्धको खोप लगाएपछि खोप कार्ड देखाउँदै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल

कोरोना विरुद्धको खोप लगाएपछि समयसहितको स्टिकर

कोरोना विरुद्धको खोप लगाउँदै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह

Last modified on 2021-03-04 07:37:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts