होलीमा ओपिडी सेवा बन्द

What's This?


Download our app to get more features

काठमाण्डौं, ९ चैत्र । होली पर्वका कारण काठमाण्डौंका अधिकांस अस्पतालमा ओपिडी सेवा बन्द रहेका छन् । होलीमा सार्वजनिक बिदा भएकाले अधिकांस अस्पतालमा पनि ओपिडी सेवा बन्द गरिएका हुन्।

तपाई बिरामी भएर अस्पताल जाने तयारीमा हुनुहुन्छ भने एभरेष्ट नर्सिङ होम, निदान अस्पताल, डिआइ स्किन अस्पताल महाराजगञ्ज, बि एण्ड बि अस्पताललगायत सरकारी अस्पतालमा पनि ओपिडी सेवा बन्द रहेका छन् ।

होली लगायत सार्वजनिक बिदाका दिन सर्वसाधारण घर बाहिर ननिस्कने भएकाले सबैजसो अस्पतालमा इमर्जेन्सी सेवा मात्र उपलब्ध हुने गर्छ ।

 

Hamro Doctor
Last modified on 2016-03-22 12:42:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts