चीन सरकारले उपलब्ध गराएको कोरोना खोप वैशाख ५ गतेसम्म लगाइने



Download our app to get more features

काठमाडौं, ३१ चैत । सरकारले चिनियाँ कोरोना विरुद्धको खोप वैशाख गतेसम्म लगाउने भएको  ।


स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले सूचना जारी गर्दै मंगलवारबाट दिन सुरु गरिएको चिनियाँ कोरोना विरुद्धको खोप भेरोसेल वैशाख ५ गतेसम्म निरन्तर लगाइने बताएको छ ।

महाशाखाले रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुरमा जिल्ला चीन सरकारले उपलब्ध गराएको कोरोना खोप भेरोसेल लगाइने पनि बताएको छ ।

स्वास्थ्य मन्त्रालयमा बसेको सचिवस्तरीय बैकठले ४० वर्षदेखि ५९ वर्ष समेर समूहकालाई यो खोप लगाउने निर्णय गरेको हो ।

यस्तै सार्वजनिक यातायातका सवारी चालक तथा सह चालकलाई पनि यो खोप लगाइने छ ।

चीन सरकारले उपलब्ध गराएको कोरोना खोप हाल युवा समूहलाई लगाउन सुरु भएको छ ।

Last modified on 2021-04-14 09:08:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts