मेडिकल स्टुडेन्ट सर्कल नेपाल दर्ता



Download our app to get more features

जनकपुरधाम, २२ असार । 'मेडिकल स्टुडेन्ट सर्कल नेपाल' जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता भएको छ ।

नेपाल सरकारको  कानुन अनुसार मेडिकल स्टुडेन्ट सर्कल नेपाल दर्ता भएको हो ।

विगत तीन वर्षदेखि सामाजिक तथा स्वास्थ कामकाजमा सक्रिय सर्कलमा चिकित्सा शिक्षामा अध्ययनरत विद्यार्थीहरु आवद्ध रहेका छन् ।

संस्थाका अध्यक्ष मनोहर महासेठले अब काम गर्न सहज हुने भन्दै नियमित रुपमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर लगायत अन्य स्वास्थ्य क्षेत्रका कामहरु गर्न सहज हुने बताएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts