विश्व क्षयरोग दिवसको ऱ्याली (फोटोफिचर)



Download our app to get more features
Spark_health_home Mountain Heart Nepal

काठमाण्डौं, ११ चैत्र । विश्व क्षयरोग दिवसको अवसरमा बिहीबार प्रभावतफेरी निकालिएको छ । चिरायु अस्पतालको आयोजनामा भएको र्याली काठमाण्डौंको तिनकुने, नयाँ बानेश्वर बबरमहल हुँदै माइतीघरमा पुगेर कोणसभामा परिणत भएको थियो । हाम्रो डाक्टरका लागि  दिनेश लामिछाने र मधुसुदन ढकालले खिचेका तस्विर हेरौं फोटो फिचरमा । 

vayoda

Hamro Doctor Apps2

 

Last modified on 2016-03-24 19:29:43

Kathmandu Cancer Center

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts