कोरोना संक्रमणको जोखिम भएपनि बन्द भएका विद्यालयहरु खुल्न थाले



Download our app to get more features

सर्लाही, १४ भदौ । कोरोना संक्रमणको जोखिम भएसँगै बन्द रहेको सर्लाहीका विद्यालयहरु खुल्न थालेका छन् ।

जिल्ला प्रशासन कार्यालयले अनुमति दिएसँगै बैसाखदेखि बन्द रहेका बिद्यालयहरु क्रमश खुल्न थालेका हुन् ।

स्वास्थ्य मापदण्ड पुरा गरेर मात्र कक्षा  सञ्चालनको अनुमति दिएको प्रशासनले जनाएको छ । पछिल्लो समय हाट बजार, यातायात खुल्दा पनि विद्यालय नखोलेको भन्दै विरोध हुँदै आएको थियो ।

Last modified on 2021-08-30 12:40:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts