कोरोनाविरुद्धको १ लाख ६ सय २० डोज फाइजर खोप भोलि आउने



Download our app to get more features

काठमाडौं, ७ कात्तिक ।  भोलि ( सोमबार) अमेरिकाबाट १ लाख डोज ६ सय २० डोज कोरोनाविरुद्धको फाइजर खोप आउने भएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार १ लाख ६ हजार २० डोज अनुदानको खोप सोमबार नेपाल आइपुग्नने भएको हो। 

यसअघि गत जुलाईमा अमेरिकाले १० लाख ५३ हजार डोज कोरोनाविरुद्धको जोन्सन जोन्सन खोप नेपाललाई अनुदानस्वरूप दिइसकेको छ।

Last modified on 2021-10-25 09:58:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts