यी हुन् सिटिइभिटीको पिसिएल नर्सिङ अध्यापनका लागि अनुमति पाएका कलेजहरु



Download our app to get more features

काठमाडौं,८ मंसिर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले प्रमाणपत्र तह नर्सिङका लागि विद्यार्थी भर्ना  खुला गरेको छ।

मंसिर २८ गतेभित्र आफूले अध्ययन गर्न चाहेको शिक्षण संस्थामा आवेदन दिन सकिने सिटिइभिटीले जनाएको छ । 

सिटिइभिटीका सदस्य सचिव जीवनारायण काफ्लेका अनुसार सिटिइभिटीले यो पटक चिकित्सा शिक्षा ऐन अनुसार मापदण्ड पुगेका ४५ कलेजलाई मात्र अध्यापनको अनुमति दिएको छ ।

आंगिक र साझेदारीका ४ वटा र ४१ वटा निजी नर्सिङ कलेजले पिसिएल नर्सिङ अध्ययनका लागि अनुमति पाएका छन्।

सिटिइभिटीले कलेजको नाम र कलेजलाई दिइएको सिट आफ्नो वेबसाइड राखेको छ । 

यी हुन कलेजको नाम र सिट :


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts