३ दिनभत्रि सम्पति विवरण बुझाउन स्वास्थ्य मन्त्रालयको पत्राचार



Download our app to get more features

काठमाडौं,२६ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका कर्मचारीलाई तीन दिनभत्रि सम्पति विवरण बुझाउन पत्राचार गरेको छ ।

मन्त्रालयले आइतबार पत्र काट्दै तीन दिनभत्रि सम्पति विवरण बुझाउन भनेको हो । 

पत्रमा मन्त्रालय अन्तर्गतका विभाग, प्रतिष्ठान, केन्द्र, अस्पताल र परिषदहरुमा कार्यरत कर्मचारीहरु निजामति बाहेकका अस्थायी/स्थायी करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुले आर्थिक वर्ष २०७७/७८ को सम्पति विवरण बुझाउन भनिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts