स्वास्थ्य मन्त्रालयद्वारा थप ३ सय ८० जना कर्मचारीको समायोजन मिलान



Download our app to get more features

काठमाडौं,२९ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३ सय ८० जना कर्मचारीको समायोजन मिलान गरेको छ । 

मन्त्रालयले कर्मचारीको समायोजन मिलानको आठौं सूची निकालेको छ । यसअघि पनि कन्त्रालयले सात पटक मिलानको सूची सार्वजनिक गरेको थियो । 

कर्मचारी समायोजन मिलान सम्बन्धी मापदण्ड २०७७ अनुसार स्वास्थ्य सेवाका कर्मचारीहरुको समायोजन मिलान गरिएको मन्त्रालयले जनाएको छ।

 

Last modified on 2022-01-13 08:01:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts