सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा डाक्टर जोशी



Download our app to get more features

धनगढी, १ माघ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा डाक्टर जगदिश जोशी आएका छन्।

निर्देशक गुणराज अवस्थी अनिवार्य अवकासमा गएपछी सामाजिक विकास मन्त्रालयले सो जिम्मेवारी उनलाई दिएको हो।

उनी सेती प्रादेशीक अस्पतालको इर्मेजेन्सी विभाग प्रमुख तथा सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख पनि रहेका छन्।

Last modified on 2022-01-15 16:49:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts