माघ २१ गतेसम्म खोपको अभिलेख उपलब्ध गराउन मन्त्रालयको निर्देशन 



Download our app to get more features

काठमाडौं,१७ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ २१ गतेसम्म खोपको अभिलेख उपलब्ध गराउन निर्देशन  दिएको छ । 

सोमबार मन्त्रालयले सूचना जारी गर्दै स्वास्थ्य सेवा विभाग अन्र्तगतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय, ७ सय ५३ वटै स्थानीय तहहरूलाई माघ २१ गते शुक्रबार दिउँसो ३ बजेदेखि ४ बजेभित्र तथ्याङ्क उपलब्ध गराउन भनेको हो । 

मन्त्रालयले उक्त सूचनामा तथ्याङ्क डीएचआईस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न भनेको छ ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts