नर्सिङ तथा मिडवाइफ्रि लाइसेन्स परीक्षा चैत १२ गते हुने 



Download our app to get more features

काठमाडौं,२५ माघ । नेपाल नर्सिङ परिषद्ले यसवर्षको अन्तिम नर्सिङ तथा मिडवाइफ्रि लाइसेन्स परीक्षा आगामी  चैत १२ गते गर्ने भएको छ।

मंगलबार परिषद्ले सूचना जारी गर्दै  परीक्षा आगामी  चैत १२ गते गर्ने जनाएको हो ।

त्यस्तै परिषद्ले परीक्षामा सहभागी हुनका लागि (माघ २६ ) भोलि देखि २६ फागुनसम्म परीक्षा फारम खुलाउँदै छ। तोकिएको समयमा फारम भर्न छुटेकाहरुले दोब्बर दस्तुर तिरेर फागुन  २७  देखि  चैत ३ सम्म भर्न सकिने छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts