जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङकी वैद्य निरीक्षक दुवाडी सेवाबाट बर्खास्त 



Download our app to get more features

काठमाडौं,१९ फागुन । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङकी वैद्य निरीक्षक शोभा दुवाडी सेवाबाट बर्खास्त भएकी छिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै दुवाडीलाई सेवाबाट बर्खास्त गरिएको जानकारी दिएको हो । 

मन्त्रालयले भविष्यमा स्वास्थ्य सेवाका निमित्त अयोग्य ठहरिने गरी छैठौ तहमा कार्यरत कर्मचारी शोभा दुवाडीलाई बर्खास्त गरेको जनाएको छ ।

दुवाडीलाई गत पुस ११ गतेदेखि नै लागू हुने गरी सेवाबाट बर्खास्त गरेको मन्त्रालयले बताएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts