गम्भीर रोगका बिरामीलाई मासिक ५ हजार उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयनमा आउने 



Download our app to get more features

काठमाडौं,१६ चैत । सरकारले गम्भीर रोगका बिरामीलाई मासिक ५ हजार उपलब्ध गराउने निर्णय कार्यान्वयनमा ल्याउने भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै निर्णय कार्यान्वयनमा आउने भएको हो । 

कार्यविधि कार्यान्वयनमा आएसँगै अब मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले औषधि उपचारबापत मासिक ५ हजार पाउनेछन् ।

मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा देशभरका ७ सय ५३ स्थानीय तहबाट उक्त रकम उपलब्ध गराउन कार्यविधि कार्यान्वयनका लागि पत्राचार गरिसकेको छ। 

के-के छ कार्यविधिमा?

Last modified on 2022-03-30 16:43:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts