नेपाल मेडिकल काउन्सिलले पनि आइतबार बिदा दिने



Download our app to get more features

काठमाडौं,२३ वैशाख । नेपाल मेडिकल काउन्सिलले पनि आइतबार बिदा दिने भएको छ । काउन्सिलले सरकारको निर्णय अनुसार जेठ १ गतेदेखि हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो । 

काउन्सिलले सूचना जारी गर्दै आइतबार र शनिबार बाहेक अन्य दिनमा कार्यालय समय सरकारकै निर्णय अनुसार बिहान ९स्३० देखि साँझ ५स्३० बजेसम्म खुला रहने जनाएको छ ।


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts