हेटौंडामा निःशुल्क स्वास्थ्य बीमा गर्ने नगरप्रमुखको निर्णय



Download our app to get more features

काठमाडौं,१० वैशाख । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले नगरभित्र निःशुल्क स्वास्थ्य बीमा गर्ने नगरप्रमुखको निर्णय गरेकी छिन् । 

सोमबार पदभार ग्रहण गर्दै उनले नगरभित्र निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेकी हुन् । 

नगरभित्रका अति विपन्न १५ सय ४१ परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने उनले बताएकी छिन् । 

उनले विपन्न १५ सय ४१ घरपरिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विद्युत निःशुल्क उपलव्ध गराउने निर्णय समेत गरेकी छिन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts