नीति तथा कार्यक्रम

सरकारले नेपाली औषधि उत्पादनको क्षमता वृद्धि गराउने



Download our app to get more features

काठमाडौं । सरकारले नेपाली औषधि उत्पादकको क्षमता वृद्धि गरी औषधि आपूर्तिमा सहज बनाउने भएको छ । 

मंगलबार सरकारको २०७९-८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली औषधि उत्पादकको क्षमता वृद्धि गरी औषधि आपूर्तिमा सहज बनाउने बताएकी हुन् । 

त्यस्तै सरकारले आधारभूत तथा जीवनरक्षक औषधि, अक्सिजन खोप, औषधिजन्य सामग्रीको स्वदेशी उत्पादन बढाउने नीति लिएको छ ।

Last modified on 2022-05-25 11:12:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts