सुत्केरी बिदा ९८ दिन अनिवार्य उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन



Download our app to get more features

काठमाडौं,२५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिलाहरुलाई दिइने सुत्केरी बिदा कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले सूचना जारी गर्दै कतीपय सरकारी, निजी तथा गैरसरकारी संघ संस्थामा कार्यरत महिलाहरूलाई नियमानुसार पाउनुपर्ने प्रसूति बिदा नदिएको गुनासो आएको भन्दै मन्त्रालयले महिला कर्मचारीलाई सुत्केरी हुनु अघि वा पछि कम्तीमा अन्ठानब्बे (९८) दिनसम्मको तलब सहितको प्रसूति बिदा उपलब्ध गराउन निर्देशन दिएको हो । 


 

Last modified on 2022-06-09 15:59:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts