गंगालाल राष्ट्रिय हृदय केन्द्रमा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान



Download our app to get more features

काठमाडौं,२९ जेठ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीले विभिन्न पदका लागि विज्ञापन आह्वान गरेको छ । 

केन्द्रले आन्तरिक र खुला तथा समावेशी प्रतियोगिताबाट कर्मचारी पदपूर्तिका लागि विज्ञापन खोलेको हो । खुला तथा समावेशीबाट ५७ जना र आन्तरिकबाट ४३ जना गरी १०० जना कर्मचारी स्थायी पदपूर्तिका लागि विज्ञापन खोलिएको छ । 

केन्द्रले सार्वजनिक गरेको विज्ञापनमा कुनै पदमा आजको दिनदेखि ३० दिनभित्र र कुनै पदमा २१ दिनभित्र दरखास्त दिनुपर्ने उल्लेख छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts