स्तरवृद्दिका लागि फारम बुझाउन स्वास्थ्य सेवा विभागको अनुरोध



Download our app to get more features

 काठमाडौं,१ असार । स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवाका छैठौं तहसम्मका कर्मचारीलाई स्तरवृद्दिका लागि फारम बुझाउन अनुरोध गरेको छ । 

विभागले  सुचना जारी गर्दै योग्यता पुगेका छैठौं तहका कर्मचारीलाई दरखास्त दिन अनुरोध गरेको हो । 

दरखास्त फारामका साथ सुरु नियुक्ति पत्र, स्तरवृद्धि भएको भए सो पत्र, जेष्ठता संशोधन भएको भए सोको पत्र, हालसम्मका सरुवा, हाजिरी, रमाना पत्रहरुको फाटो, काउन्सिल अपडेट प्रमाणपत्र लगाएतका कागजात पेश गर्नुपर्ने छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts