विदेशबाट आएका एक नेपाली युवामा मंकीपक्सको मिल्दोजुल्दो लक्षण देखियो



Download our app to get more features

काठमाडौं,२ असार । नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् ।

दुबईबाट हालै नेपाल आएका ती युवकमा  ‘मंकीपक्स’ भाइरसको मिल्दोजुल्दो लक्षण देखिएको हो । 

अहिले उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार उनमा  ‘मंकीपक्स’ भाइरसको मिल्दोजुल्दो लक्षण देखिएको र परीक्षणनको तयारी भइरहेको छ । 

Last modified on 2022-06-17 09:29:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts