हब तथा स्याटलाइट अस्पताल सञ्जालले सार्वजनिक आर्यों ११ बुँदे घोषणापत्र



Download our app to get more features

काठमाडौं, ८ असार । हब तथा स्याटेलाइट अस्पताल सञ्जालको राष्ट्रिय सम्मेलन ११ बुँदे घोषणा पत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयले गत जेठ २८ र ३० गते काठमाडौंमा सम्पन्न ‘हब  तथा स्याटलाइट अस्पताल सञ्जालको राष्ट्रिय सम्मेलन’ को ११ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो । 

घोषणापत्रअनुसार अस्पतालको विपद् पूर्वतयारी र प्रतिकार्यको योजनालाई नियमित अद्यावधिक गर्ने प्रतिबद्धता जनाइएको छ । 

त्यस्तै, अस्पतालले आफ्ना सबै कर्मचारीलाई वार्षिक रुपमा सम्बन्धित अस्पतालले सोको अभिमुखीकरण गर्ने तथा हब अस्पतालले आफ्नो वार्षिक कार्ययोजनामा राखी नियमित रुपमा हब तथा स्याटलाइट अस्पतालबीच स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रको उपस्थितिमा समन्वय बैठक सञ्चालन गर्ने उल्लेख घोषणा पत्रमा उल्लेख छ ।

यस्तो छ घोषणा पत्रः 

Last modified on 2022-06-22 12:22:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts