यस वर्षको सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार सुनारलाई



Download our app to get more features

काठमाडौं, ८ असार । यस वर्षको सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार पवित्रा सुनारलाई प्रदान गरिएको छ ।

काठमाडौंमा बुधवार एक कार्यक्रमको आयोजना गरेर सारदा सुदर्शन देवकोटा स्मृति फाउन्डेशनले नागरिक दैनिकमा स्वास्थ्य विधामा पत्रकारिता गर्दै आएकी सुनारलाई ३० हजार राशिको पुरस्कार प्रदान गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानी प्रसाद खापुङले उनलाई प्रमाण पत्र प्रदान गरे ।

३० हजार राशिको पुरस्कार फाउन्डेशनले स्वास्थ्य पत्रकार मञ्चको समन्वय र सहकार्यमा गत वर्षदेखि वितरण गर्न थालिएको हो ।

Last modified on 2022-06-23 09:55:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts