राष्ट्रिय क्षयरोग केन्द्रमा कर्मचारीका लागि दरखास्त आह्वान



Download our app to get more features

काठमाडौं,९ असार । स्वास्थ्य सेवा विभाग राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । केन्द्रले करारका लागि कर्मचारी माग गरेको हो ।  

योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र दरखास्त दिनुपर्ने केन्द्रले जनाएको छ ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts