स्नातक तह छात्रवृत्तितर्फको म्याचिङ प्रक्रिया स्थागित



Download our app to get more features

काठमाडौं,९ असार । चिकित्सा शिक्षा आयोगले स्नातक तह छात्रवृत्तितर्फको म्याचिङ प्रक्रिया स्थागित गरेको छ। आयोगले एक सूचना जारी गर्दै प्रक्रिया स्थागित गरेको जानकारी दिएको हो । 

विद्यार्थीले अनलाइनमार्फत स्वीकार, अस्वीकार र पत्यिाग गरेसकेपछि पहिलो भर्ना सूची आज प्रकाशन गर्ने भनिएकोमा उक्त प्रक्रिया स्थगित गरिएको आयोगले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts