चिकित्सा शिक्षा स्नातक तह छात्रवृत्ति तर्फको पहिलो भर्ना सूची प्रकाशित



Download our app to get more features

काठमाडौं, १७ असार । चिकित्सा शिक्षा आयोगले स्नातक तह छात्रवृत्तितर्फ म्याचिङ हुने उम्मेदवारको पहिलो भर्ना सूची प्रकाशित गरेको छ ।

एकीकृत प्रवेश परीक्षाको योग्यताक्रम र परीक्षार्थीले निर्धारण गरेको प्राथमिकताका आधारमा छात्रवृत्तितर्फको पहिलो भर्ना सूची प्रकाशन गरिएको हो । 

आयोगले सम्बन्धित विश्वविद्यालय तथा प्रतिष्ठानमा असार २२ गतेसम्म कार्यालय समयभित्र भर्ना भइसक्न आग्रह समेत गरेको छ ।

भर्नासूची:

Last modified on 2022-07-01 16:50:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts