विपद् तथा महामारी प्रतिकार्यका लागि तयारी रहन अस्पतालहरूलाई मन्त्रालयको निर्देशन 



Download our app to get more features

काठमाडौं,१७ असार ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद् तथा महामारीलगायत घटनाको प्रतिकार्यका लागि तयारी एवं सतर्क रहन अस्पतालहरूलाई निर्देशन दिएको छ । 

मन्त्रालयले एक सुचना जारी गर्दै देशभरका सबै अस्पतालाई स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा राख्न निर्देशन दिएको हो । 

मन्त्रालयले सूचनामा भनेको छ,“सम्बन्धित विपद्का घटनारमहामारीलगायत प्रतिकार्यका लागि तयारी एवं सतर्क रहन, स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा राख्न, आवश्यकतानुसार शैयाहरूको व्यवस्थापन गर्न, औषधि–उपकरणहरूको तयारी गर्न, अस्पतालहरूसँगको समन्वय गर्न एवं इमरजेन्सी मेडिकल डिप्लोमेन्ट टिम र र्‍यापिड रेस्पोन्स टिम तयारी अवस्थामा राख्न अनुरोध छ,।” 

Last modified on 2022-07-01 16:50:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts