देशभर २ हजार १ सय २० जनामा परीक्षण गर्दा ५३ जनामा कोरोना पुष्टि



Download our app to get more features

काठमाडौं, १९ असार। देशभर थप ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा देशभर २ हजार १ सय २० जनामा परीक्षण गर्दा ५३ जनामा कोरोना पुष्टि भएको हो ।

जसमा देशभर १ हजार १ सय ६२ पिसिआर विधिबाट गरिएको परीक्षणमा ३९ तथा ९ सय ५८ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १४ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

गत २४ घन्टामा देशभर रहेक सक्रिय सङ्क्रमित मध्ये थप २० जना स्वस्थ भएका छन्।

हाल देशभर ३ सय ३३ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

Last modified on 2022-07-07 07:39:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts