चिकित्सा तर्फको सबै विधामा शैक्षिक २०७८/०७९ का लागि शुल्क वृद्धि गर्ने आयोगको निर्णय



Download our app to get more features

काठमाडौं, ३२ असार । चिकित्सा शिक्षा आयोगले सबै तह र विधा तर्फको शैक्षिक सत्र २०७८/०७९ का लागि शुल्क निर्धारण गरेको छ ।

आयोगले शुक्रवार सूचना जारी गर्दै जेठ १७ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकबाट चिकित्सा शिक्षाका सबै तह र विधामा शैक्षिक सत्र २०७८/०७९ समूह (ब्याच) का लागि गत वर्ष कायम रहेको शुल्कमा ३ दशमलव ६ प्रतिशतले वृद्धि गर्ने निर्णय भएकोले सम्बन्धित सबैलाई जानकारी गराएको हो ।

नयाँ निर्धारित शुल्क यस प्रकार हुनेछ :

Last modified on 2022-07-16 11:28:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts