भारतमा मङ्किपक्स भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ९ पुग्यो



Download our app to get more features

भारत, १९ साउन । भारतमा मङ्किपक्स भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ९ पुगेको छ ।

भारतको राजधानी दिल्लीमा एकजना विदेशी महिलामा मङ्किपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको हो । 

योसँगै दिल्लीमा मङ्किपक्सका ४ जना बिरामी पुगेका छन् भने अन्य ५ जना केरला राज्यका छन् । 

भारतमा हालसम्म ९ जनामा मङ्किपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts