डा. तोसिमा कार्कीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी

आजै शपथ तथा पदभार ग्रहण



Download our app to get more features

काठमाडौं, ३ माघ । लामो समयदेखि चिकित्सा क्षेत्र सुधारको अभियन्ताको परिचय बनाएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दा डा. तोसिमालाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका हुन् । उनले आजै शपथ तथा पदभार ग्रहण समेत गरेकी छन्।

Last modified on 2023-01-17 15:13:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts