प्रतिबन्धित औषधि बेच्ने मेडिकल सञ्चालक पक्राउ

What's This?


Download our app to get more features

दाङ ९, कार्तिक । दुव्र्यसनीलाई  औषधि बिक्री गरकेो आरोपमा प्रहरीले तुलसीपुरबाट दुई मेडिकल सञ्चालकलाइ  पक्राउ गरेको छ ।

तुलसीपुर ५ प्रगति टोलिस्थित प्रकृति आयुर्वेदिक मेडिकल हलका सञ्चालक बलेटक्सार ३ गुल्मी घर भइ हाल तुलसीपुर ५ बस्ने अर्जुनप्रसाद गौतम र तुलसीपर ५ नयाँ बसपार्कस्थित प्रतीक्षा मेडिकल हलका सञ्चालक भलचौर ३ सल्यानकी गीता चन्दलाइ  पक्रउ गरी औषधि व्यवस्था विभाग क्षेत्रीय कायाृलय नेपालगन्ज पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts