मिर्गौला स्वस्थ राख्न डाक्टर अनिल बरालका पाँच सुझाव



Download our app to get more features


मिर्गौला फेल भएपछि कति कष्ठकर जीवन बाँच्न पर्छ भन्ने त धेरैलाई थाहा छँदैछ । मृगौलाई स्वस्थ राख्न केही साधारण कुरामा ध्यान दिएपनि पुग्छ । खानपान, जीवनशैली र परीक्षणमा ध्यान दिने हो भने मृगौला स्वस्थ राख्न सकिन्छ । यसका लागी यी पाँचवटा सुझावलाई पालना गर्ने गरौं । 

 

१. कम्तिमा  वर्षको एक पटक मिर्गौला परीक्षण गराउने । 

२. मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिहरूले नियमीत औषधी सेवन गर्ने र चिकीत्सकको परामर्श लिइरहने । 

३. जथाभावी दुखाइ कम गर्ने औषधि तथा जडीबुटी प्रयोग नगर्ने । 

४. नियमीत व्यायम गर्ने, तौल नियन्त्रणमा राख्ने, जंक फूड संस्कृति नियन्त्रण गर्ने । 

५. सही सूचना लिने बानी को विकास गर्ने, हल्लाको पछाडि नलाग्ने । 
 

Last modified on 2016-11-18 18:25:14

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

3 Comments

  1. लोक नाथ रिजालon Fri, Dec 16 2016 01:48 PM

    तपाईको सानो सल्लाह र सुझावले गर्दा न्युन स्तरका परिवारहरुका लागी धेरै नै राहत हुने पुग्ने हुनाले यस्ता सल्लाह सुझावलाई अझै वृस्तृत रुपमा खुलाई सहयोग गरिदिनु होला भन्दै धन्यवाद दिन चाहन्छु ।

  2. पदम पौडेल on Sat, Nov 26 2016 08:38 AM

    म मिर्गौला को साधारण बिमारि छु मेरो बायाँ ले 6% र दायाँ ले 47% काम गरेको छ मैले डाक्टर को सल्लाह लिएर चेक गरेर दबाइ खाइ राखेको छु तेसैले मेरो मिर्गौला यो दबाइ ले normal मा आउँछ कि कस्तो हुन्छ सर ? मेरो bp160/100 छ दबाइ लि राखेको छु तर कम हुदै

  3. Malai kidney disease chha. Hypertension chha, maile k k khanu hudaina


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts