इन्फुलएन्जा भाइरलबाट सर्तक रहन अपिल

What's This?


Download our app to get more features

तनहुँ, २५ फागुन । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले इन्फुल्एन्जा भाइरलबाट सर्तक रहन सर्वसाधारणलाई अपिल गरेको छ । 

जलवायु परिवर्तनका समयमा इन्फुलएन्जाको सम्भावना बढी हुने हुँदा जिल्ला जनस्वास्थ्य कार्यालय तनहुँले सो अपिल गरेको हो । 

जनस्वास्थ्य कार्यालयले पत्रपकार सम्मेलन मार्फत यस्तो अपिल गरेको हो । यतिखेर बर्डफ्लु र स्वाइर्नफ्लु सर्ने सम्भावना रहेकाले ती रोगबाट बच्न सबै सजग हुनुपर्छ जिल्ला जनस्वास्थ्य अधिकृत गौरव ढकालले पत्रकार सम्मेलनमा भने । 

त्यस्तै पत्रकार सम्मेलनमा डा पवनजङ्ग रायमाझीले समेत इन्फुलएन्जाबाट सर्तक रहनुपर्नेमा जोड दिएका छन् ।

-रासस

Last modified on 2017-03-08 15:05:45

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts