गर्मी महिनामा सोडाजन्य पेय पदार्थ खानुपूर्व यो अवश्य पढ्नुहोस्



Download our app to get more features

के तपाईँ पनि गर्मी समयमा सर्बत पीउने गर्नुहुन्छ ? यदि तपाई अत्याधिक गुलियो भएको ड्रिंक्स प्रयोग गर्नुहुन्छ ? यदि तपाईँ यस्तै गर्नुहुन्छ भने यो सुचना तपाईँको लागि हो । केही समय अघि मात्र यस बिषयमा सम्बन्धित अध्ययन बाहिर आएको छ । 

अध्ययनमा के छ ?     एक अध्ययनको निष्कर्ष निक्लिएको छ कि धेरै कृतिम गुलियोको सेवनले स्मरणशक्ति कमजोर हुन्छ । अध्ययनका अनुसार धेरै गुलियो पेय पदार्थको सेवनले स्ट्रोक र डिमेसियाको खतरा बढ्दछ । जसले स्मरणशक्तिमा नकारात्मक असर गर्दछ । 

‘अल्जाइमर्स एण्ड डिमेंशिया’ नामक म्यागाजिनमा प्रकाशित भएको अध्ययनका अनुसार स्वीटहटनर ड्रिंक्सका कारण स्मरण शक्ति कमजोर हुन्छ । दिमागको सिक्ने र सम्झन सहयोग गर्ने भाग हिपोक्याम्पस छोटो हुन्छ । 
 

Last modified on 2019-03-26 14:24:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts