विवादास्पद मिर्गौला प्रकरणमा के भन्छन् शल्यक्रिया गर्ने डाक्टर ? भिडियो हेर्नुहोस् 

What's This?


Download our app to get more features

काठमाण्डौ, २३ असार । प्रस्तावित मनमोहन मेडिकल कलेज एवं शिक्षण अस्पताल स्वयम्भूले पत्थरी भएका बिरामीको उपचारका क्रममा एकमहिना अघि मिर्गौला निकलिएको बिषय यतिबेला सर्वाधिक चर्चामा छ । यसका विषयमा थप स्पष्टिकरण दिन अस्पतालले बिहीवार पत्रकार सम्मेलन पनि गर्यो ।

नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं १२ निवासी ३२ वर्षीय शिवप्रसाद रिमाल जेठ २५ गते मृर्गौलाको पथ्थरी निकाल्ने क्रममा आन्तरिक रक्तश्राव नरोकीएपछि बिरामीको ज्यान बचाउन मृर्गौला निकालिएको अस्पतालको दावी छ । 

रिमालको शल्यक्रियामा संलग्न यूरोसर्जन डा. गुणराज श्रेष्ठले पत्रकार सम्मेलनमा उपचारक्रमको अनुभव सुनाए । उनले चिकित्साकर्मीको नाताले बिरामीको ज्यान जोगाउन मिर्गौला निकाल्न परेको प्रष्टोक्ति दिए ।

हेरौं उनले दिएको स्पष्टोक्ति जस्ताको त्यस्तै भिडियोमा ।  

Last modified on 2017-07-08 06:52:33

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts